एकै दिन थपिए ६६ संक्रमित
समाधान संवाददाता
२०७७ जेठ ९ गते २०:४४

पाेखरा
काेराेनाबाट जाेगिन सरकारले लकडाउन घाेषणा गरेकाे २ महिना पुग्नै लाग्दा नेपालमा संक्रिमतकाे संख्या तीव्र गतिमा बढेकाे छ ।
शुक्रबार मात्र नेपालमा ६६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा ५ सय १६ जनामा संक्रमण पुष्टि भएकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया