गोरखाबाट हराएका कृष्णबहादुरको शव दासढुगामा भेटियो
समाधान संवाददाता
२०७७ जेठ १० गते १६:५२

समाधान संवाददाता
पोखरा
तनहुँको देवघाट गाउँपालिका-५ दासढुङगा स्थित त्रिशुली नदी किनारमा शनिबार १ जनाको शव भेटिएको छ ।
बागलुङ बरेङडाँडा नगरपालिका-१ घर भई हाल गोरखाको सहिद लखन गाउँपालिका-३ बस्दै आएका १९ वर्षे कृष्णबहादुर पुनको शव भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
गोरखाको सहिद लखन गाउँपालिका-३ स्थित दीलबहादुर गुरुङको घरमा बस्दै आएका उनी वैशाख २६ गते मर्स्याङदी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने बुझिएको डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।
सम्बन्धित







म्याग्दीको सौगातः टिमुरका परिकार
कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया