पाेखराकाे बेतेनीमा पहिरोले घर पुरियाे
समाधान संवाददाता
२०७७ जेठ १० गते १७:०४

समाधान संवाददाता
पोखरा
लगातारको वर्षाका कारण पोखरा महानगरपालिका-२८ बेतनीमा शुक्रबार राति पहिरोमा परी १ घर कभत्किएको छ ।
स्थानीय बिर्खबहादुर गुरुङको ढुंगा माटोले बनेको २ तले टिनको छाना भएको कच्चि घर पहिरोको कारण पुरिएर पूर्ण क्षति भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
डिएसपी राजेन्द्रबाबु रेग्मीका अनुसार घर माथि खनेको मोटर बाटोको माटोले घर पुरिएको छ । घरमा रहेका फर्निचर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन पुरिएर क्षति भएको उनले बताए ।
सम्बन्धित







सम्पादकीय—अर्थतन्त्रका चुनौतीहरु
जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया