सामाजिक दुरी जेसुकै हाेस, दूध त किन्नै पर्याे नि
समाधान संवाददाता
२०७७ जेठ १२ गते २१:१६

पाेखरा महानगरपालिका १० गाैरीमार्ग रामबजारमा साेमबार बिहान दूध लिनेकाे भीड । काेराेनाकाे महामारीबाट बच्न लकडाउनका बेला पालना गर्नु पर्ने समाजिक दुरी नियम पालना गर्न र गराउन क्रेता र बिक्रेताले बेवास्ता गरेका छन् ।
तस्बिर : सुदर्शन रञ्जीत
तपाईको प्रतिक्रिया