अमेरिकामा कोरोनाबाट मर्नेको संख्या लाख नाघ्यो

समाधान संवाददाता २०७७ जेठ १४ गते ७:२२

एजेन्सी

Advertisement

विश्वको महाशक्ति राष्ट्र अमेरिकामा कोरोना भाइरसको सक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । वल्र्ड ओ मिटरका अनुसार १ लाख ५७९ जनाको मृत्यु कोरोना भाइरसका कारण भैसकेको छ भने अझै अझै १७ हजार भन्दा बढी मानिस गम्भीर अवस्थामा उपचाररत छन् ।

अमेरिकामा अहिलेसम्म १७ लाख २५ हजार भन्दा ढी संक्रमित छन भने ४ लाख ८० हजार जना सन्चो भएका छन् । अझै ११ लाख ४४ हजार भन्दा बढी संक्रमित छन र संक्रमितको संख्या बढी रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया