आज ११४ जना थपिए संक्रमित
समाधान संवाददाता
२०७७ जेठ १४ गते १६:३०

पोखरा
नेपालमा आज बुधबार एकै दिन ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएका छन् ।
नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ । संक्रमितमध्ये हालसम्म ४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन् ।
मंगलबार राति नारायणी कोभिड अस्थायी अस्पतालबाट २१, बुधबार कोसी अस्पतालबाट ४ र भेरीस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या १८३ पुगेको हो ।
सम्बन्धित







फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया