गण्डकी प्रदेशमा थप २ जनामा कोरोना पुष्टि
समाधान संवाददाता
२०७७ जेठ १६ गते ८:०५

गण्डकी प्रदेशमा थप २ जनामा कोरोना पुष्टि भएको छ ।
नवलपुरको देवचुली नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका १९ र २१ वर्षका २ जना पुरुषलाई संक्रमण पुष्टि भएके हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया