गण्डकी प्रदेशमा थप २ जनामा कोरोना पुष्टि

समाधान संवाददाता २०७७ जेठ १६ गते ८:०५

गण्डकी प्रदेशमा थप २ जनामा कोरोना पुष्टि भएको छ ।

नवलपुरको देवचुली नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका १९ र २१ वर्षका २ जना पुरुषलाई संक्रमण पुष्टि भएके हो ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।

तपाईको प्रतिक्रिया