२ अमेरिकी यात्रीसहित नासाले अन्तरिक्षतर्फ रकेट पठायो
समाधान संवाददाता
२०७७ जेठ १८ गते ६:१७

एजेन्सी
२ अमेरिकीलाई लिएर एउटा रकेट नेपाली समयअनुसार आइतबार बिहान अन्तरिक्षको कक्षमा प्रवेश गरेको छ।
एलन मस्क स्पेस एक्स कम्पनीको उक्त रकेटले एक दशकमा पहिलो अमेरिकी पाइलाका रुपमा अन्तरिक्षतर्फ यात्रा सुरु गरेको हो।
नासाका डग हर्ले र बब बेनकेन चढेको उक्त रकेट एपोलोका चन्द्रमायात्री चढेकै नासाको लन्च प्याडबाट फ्लोरिडाको समयअनुसार दिउँसो ३ बजेर २२ मिनेट जाँदा अन्तरिक्षको यात्रामा निस्केको हो।
एपीका अनुसार ती २ अन्तरिक्षयात्री आइतबार अन्तरिक्ष स्पेस स्टेसन पुग्नेछन् जहाँ उनीहरुले दुई महिना बिताउनेछन्। त्यसपछि उनीहरु अन्तरिक्षमा फर्कनेछन्।
सम्बन्धित









मतदाता संख्या १ करोड ८९ लाख
लेकसाइडः नयाँ वर्षको गन्तव्य
पत्रकार र मिडियाको संख्या बराबर !
सम्पादकीय—गुरुङ संस्कृतिका धरोहरलाई श्रद्धासुमन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया