२ अमेरिकी यात्रीसहित नासाले अन्तरिक्षतर्फ रकेट पठायो
समाधान संवाददाता
२०७७ जेठ १८ गते ६:१७

एजेन्सी
२ अमेरिकीलाई लिएर एउटा रकेट नेपाली समयअनुसार आइतबार बिहान अन्तरिक्षको कक्षमा प्रवेश गरेको छ।
एलन मस्क स्पेस एक्स कम्पनीको उक्त रकेटले एक दशकमा पहिलो अमेरिकी पाइलाका रुपमा अन्तरिक्षतर्फ यात्रा सुरु गरेको हो।
नासाका डग हर्ले र बब बेनकेन चढेको उक्त रकेट एपोलोका चन्द्रमायात्री चढेकै नासाको लन्च प्याडबाट फ्लोरिडाको समयअनुसार दिउँसो ३ बजेर २२ मिनेट जाँदा अन्तरिक्षको यात्रामा निस्केको हो।
एपीका अनुसार ती २ अन्तरिक्षयात्री आइतबार अन्तरिक्ष स्पेस स्टेसन पुग्नेछन् जहाँ उनीहरुले दुई महिना बिताउनेछन्। त्यसपछि उनीहरु अन्तरिक्षमा फर्कनेछन्।
सम्बन्धित









सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
भुजीखोला बाढीको ५ वर्ष : पीडितलाई ऋणको पासो, राहतको आशै मर्यो
नेपालमा ५ सय र २ सयका भारु नोट चल्ने, आरबिआईले दियो अनुमति
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया