काेराेनाले विश्वभर ३ लाख ६९ हजारकाे मृत्यु

पाेखरा
काेराेना संक्रमणपछि विश्वभर ३ लाख ६८ हजार ७ सय ११ जनाको मृत्यु भएकाे छ ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी १ लाख ३ हजार ७ सय ५८ जनाको मृत्यु भएकाे छ।
बेलायतमा ३८ हजार ४ सय ५८, इटालीमा ३३ हजार ३ सय ४०, ब्राजिलमा २८ हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ।
विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख ५४ हजार १ सय ८७ पुगेको छ। अमेरिकामा सबैभन्दा बढी १७ लाख ६९ हजार ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ।
ब्राजिलमा ४ लाख ९८ हजार ४ सय ४०, रुसमा ३ लाख ९६ हजार ५ सय ७५, बेलायतमा २ लाख ७४ हजार २ सय १९, स्पेनमा २ लाख ३९ हजार २ सय २८, इटालीमा २ लाख ३२ हजार ६ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर २५ लाख ६२ हजार १ सय ९१ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्। अमेरिकामा ४ लाख १६ हजार ४ सय ६१, ब्राजिलमा २ लाख ८ सय ९२, रुसमा १ लाख ६७ हजार ४ सय ६९, जर्मनीमा १ लाख ६४ हजार ९ सय ८ जना संक्रमणमुक्त भएका छन्।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया