गल्याङका २ पुरुषमा कोरोना संक्रमण, स्याङजामा संक्रमित ७ पुगे
समाधान संवाददाता
२०७७ जेठ १८ गते ११:४८

समाधान संवाददाता
स्याङजाको गल्याङमा नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कवारेन्टाइनमा बसेका २७ र ४० वर्षका २ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
दुवै संक्रमितलाई उपचारका लागि स्याङजा जिल्ला अस्पताल लैजाने तयारी भइरहेको निर्देशक विनोविन्दु शर्माले जानकारी दिए । योसँगै स्याङजामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।
आज भेटिएकाबाहेक अरु सबै वालिङ नगरपालिकाका हुन् । ७ जनामध्ये महिला संक्रमित १ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार भइरहको छ ।
सम्बन्धित









पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
ट्रेल रनिङ प्रतियोगितामा पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकालाई उपाधि
एनप्याब्सन क्रिकेटमा ५ खेल
ददिको ज्ञानिकामाथि पोखरामा विमर्श
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया