आइतबार १ सय ६६ जनामा काेराेना संक्रमण

समाधान संवाददाता २०७७ जेठ १८ गते १६:४९

पाेखरा

Advertisement

नेपालमा आइतबार १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितकाे संख्या १ हजार ५ सय ६७ पुगेको छ । आइतबार १ जना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म २ सय २० जना डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया