गण्डकी प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम माथि भैरहेकाे छलफलको प्रत्यक्ष प्रसारण
समाधान संवाददाता
२०७७ जेठ १९ गते ११:४७
साेमबार गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश सरकारले आइतबार ल्याएको नीति तथा कार्यक्रम माथि छलफल चलिरहेको छ । त्यसको दाेश्राे बैठकाे प्रत्यक्ष प्रसारण हेर्नका लागि यहाँ क्लिक गर्नु हाेस ।
पहिलाे बैठककाे प्रत्यक्ष प्रसारण हेर्नका लागि यहाँ क्लिक गर्नुहोस।
सम्बन्धित
तपाईको प्रतिक्रिया