पर्वतमा ५ जनामा काेराेना संक्रमण
समाधान संवाददाता
२०७७ जेठ २० गते ६:०२

पाेखरा
गण्डकी प्रदेशकाे पर्वत जिल्लामा पनि काेराेनाकाे संक्रमण देखिएकाे छ ।
गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको परीक्षणमा ५ युवामा संक्रमण भेटिएको हो । उनीहरु जेठ १७ गते भारत हुँदै पर्वत भित्रिएका थिए ।
जिल्लाको माहशिला गाउँपालिकाका ३ र फलेवास नगरपालिका २ जना युवा हुन् ।
सदरमुकाम कुश्मामा क्वारेन्टिनमा राखिएका संक्रमित युवाहरुलाई जिल्लाको कोरोना अस्थायी अस्पतालमा लैजाने तयारी भएको जिल्ला अस्पताल पर्वतका डाक्टर शिशिर देवकोटाले बताए ।
याे बारेमा प्रदेश स्वास्थ्य निर्देशनालयले अहिले साढे ६ बजे विज्ञप्ति जारी गर्ने भएकाे छ ।
सम्बन्धित









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया