नवलपुरका १६ वर्षीय बालकमा कोरोना संक्रमण

समाधान संवाददाता २०७७ जेठ २१ गते ८:५२

समाधान संवाददाता

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । आज बिहान नवलपुरका १६ वर्षका बालकमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ३८ पुगेको हो ।

आज कोरोना पुष्टि भएका बालक बुलिङटार गाउँपालिका ठेगाना भइ कपिलवस्तुको बाडगंगा नगरपालिकास्थित सिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा बसेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Advertisement

ती बालकको भरतपुर महानगरपालिकास्थित कोरोना अस्पतालमा उपचार भैरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया