चर्को विरोध भएपछि कर तिर्ने समय असार ७ सम्म थप
समाधान संवाददाता
२०७७ जेठ २१ गते १५:५७

समाधान संवाददाता
सरकारले कर तिर्ने समयावधी असार ७ गतेसम्म थप गरेकाे छ ।
चौतर्फी विरोधपछि आन्तरिक राजस्व विभागले बाँकी रहेका कर तिर्ने म्याद जेठ २५ गते सकिने सूचना जारी गरेकोमा त्यसलाई बढाएर असार ७ सम्म पु¥याएको हो ।
सरकार आफैले लकडाउन जेठ महिनाभर थप गरिरहँदा कर तिर्न भनेको भन्दै चौतर्फी आलोचना भएको थियो।

सम्बन्धित









सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
भुजीखोला बाढीको ५ वर्ष : पीडितलाई ऋणको पासो, राहतको आशै मर्यो
नेपालमा ५ सय र २ सयका भारु नोट चल्ने, आरबिआईले दियो अनुमति
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया