जिपी अस्पतालको ओपिडी सेवा भोलिबाट चल्ने
समाधान संवाददाता
२०७७ जेठ २१ गते १९:३३

समाधान संवाददाता
दुलेगौंडा, २१ जेठ
शुक्लागण्डकी नगरपालिका–५, झरौटामा रहेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले बिहीबारदेखि ओपिडीसहितको सबै सेवा सुचारु गर्ने भएको छ ।
तनहुँमा संक्रमित पुष्टि भएका २८ वर्षीय युवालाई जेठ १८ गते सो अस्पतालमा ल्याएपछि स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै अन्य सेवाहरु बन्द गरिएको थियो ।
उनलाई अस्पतालको माथिल्लो तल्लाको आइसोलेसन कक्षमा राखिएको छ । उनको अवस्था सामान्य छ । सो अस्पतालमा १२ बेडको आइसोलेसन बेड बनाइएको छ ।
उनको अवस्था सामान्य रहेकाले विशेष तयारीका साथ ओपिडी, इमर्जेन्सी र बिमाका बिरामीलाई मध्यनजर गर्दै शुरु गर्न लागेको बुधबार अस्पताले विज्ञप्ति निकालेर जनाएको हो ।
सम्बन्धित







मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया