जनताको ज्यान बचाउनु पहिलाे दायित्व हो, उपचारमा अवरोध गर्ने माथि कारवाही हुन्छ– मुख्यमन्त्री
समाधान संवाददाता
२०७७ जेठ २२ गते १४:३८

समाधान संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले जनताको ज्यान बचाउनु राज्यको पहिलो दायित्व भएको बताएका छन् । उनले कोरोनो भाइरसको महामारी फैलदै गएमा सरकारले नीजि अस्पताल पनि लिन सक्ने बताए ।
गण्डकी सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रनको जवाफ दिर्दै मुख्यमन्त्री गुरुङले हाललाई पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मात्र कोरोनको उपचार गर्ने अस्पतालका रुपमा विकास गरिएको बताउदै संक्रमित बढ्दै गएमा मणिपाल, जिएमसी लगायतका अन्य नीजि अस्पताल पनि प्रयोग गरिने कुरामा सांसलहरुलाई आश्वस्त पारे ।
‘अस्पताल दिन्न । काम गर्दिन भन्ने हुन्न, भन्न पाइन्न ।’ गुरुङले भने– ‘जनताको ज्यान बचाउनु राज्यको दायित्व हो, संघीय सरकारले पनि भनेकोछ, यस्तो भन्ने र गर्नेलाई कारवाही हुन्छ ।’
सम्बन्धित









क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया