बिहीबार एकै दिनमा थपिए ३ सय ३४ जना संक्रमित
समाधान संवाददाता
२०७७ जेठ २२ गते १६:४९

पाेखरा
बिहीबार मुलुकभर ३ सय ३४ जनामा काेराेना संक्रमण देखिएकाे छ । काठमाडाै लगायत अन्य प्रदेश र जिल्लाका प्रयाेगशालामा गरिएकाे परीक्षणमा यति धेरै संक्रमण भेटिएकाे हाे ।
याे सँगै मुलुकभर संक्रमितकाे संख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य मन्त्रालयले बिहीबार गरेकाे नियमित प्रेस ब्रिफिङमा जनाइएकाे छ ।
भारतबाट फर्कने क्रम बढेकाे र पिसिआर परीक्षणकाे दायरा फराकिलाे बनाउँदै जाँदा संक्रमितकाे संख्या पनि बढ्दै गएकाे हाे ।
सम्बन्धित







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया