सिर्जनाचाेककाे क्वारेन्टाइनमा बसेका पाेखरा २७ का पुरुषमा काेराेना पुष्टि, कास्कीमा ४ पुगे
समाधान संवाददाता
२०७७ जेठ २४ गते ७:४९

पाेखरा
शनिबार बिहान काेराना संक्रमण पुष्टि भएका व्यक्ति पाेखराकै भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
उनी पाेखराकाे सिर्जनाचाेकस्थित क्वारेन्टाइनमा बस्दै आएका पाेखरा महानगर वडा नम्बर २७ का पुरुष हुन् ।
याेसँगै कास्कीमा संक्रमितकाे संख्या ४ पुगेकाे छ । पाेखराबाट काठमाडाै लगिएका ६० वर्षे पुरुषमा शुक्रबार काेराना पुष्टि भएकाे थियाे ।
रुपाका २ र पाेखराका १ जनामा शनिबार संक्रमण पुष्टि भएकाे हाे ।
सम्बन्धित
तपाईको प्रतिक्रिया