बाग्लुङको ताराखोलामा पनि भेटिए कोरोना संक्रमित

समाधान संवाददाता २०७७ जेठ २४ गते १६:४५

समाधान संवाददाता

गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा एक जना कोरोना भाइरस संक्रमित थपिएकाा छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बाग्लुङको ताराखोला गाउ पालिकाको क्वारेन्टिनमा बसेका ३९ बर्षीय पुरुषमा कोरोना भाइरस संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया