बाग्लुङको ताराखोलामा पनि भेटिए कोरोना संक्रमित
समाधान संवाददाता
२०७७ जेठ २४ गते १६:४५
समाधान संवाददाता
गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा एक जना कोरोना भाइरस संक्रमित थपिएकाा छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बाग्लुङको ताराखोला गाउ पालिकाको क्वारेन्टिनमा बसेका ३९ बर्षीय पुरुषमा कोरोना भाइरस संक्रमित भएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया