वृक्षारोपण गरेर जन्मोत्सवको

समाधान संवाददाता २०७७ जेठ २४ गते १८:२६

समाधान संवाददाता

Advertisement

पोखरा महानगर पालिकाका नगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बृक्षारोपण गरेर जन्मोत्सव मनाएका छन् ।

पोखरा महानगर पालिकाले निर्माण गरिरहेको राष्ट्रिय विभूति पार्कमा उनले वृक्षा रोपण गरेका हुन । बृक्षारोपणको सुरुवात महानगरका १८ नम्बरका वडाध्यक्ष रणबहादुर थापाले गरेका थिए ।

Advertisement

उनले आफ्नो जन्म दिन स्मरणीय बनाउन पार्कमा वृक्षारोपण गर्ने निधो गरेको बताए । सो अवसरमा गुलमोहर र पारिजातका वृक्ष रोपिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया