आइतबार थपिए २१३ संक्रमित
समाधान संवाददाता
२०७७ जेठ २५ गते १६:५६

समाधान संवाददाता
नेपालभरका प्रयोगशालामा परीक्षण भएका नमूनाबाट आइतबार मात्र २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकाटाले विभिन्न जिल्लामा उक्त संक्रमित भेटिएका जानकारी दिए ।
संख्या थप भएसँगै नेपालमा ३४४८ जना संक्रमित भएका छन् । कोरोनाबाट हालसम्म १३ जनाको मृत्यु भएको छ भने ४६७ जना डिस्चार्ज भएको मन्त्रालयको अभिलेख छ । ७१ जिल्लामा संक्रमण फैलिएको छ ।
सम्बन्धित








जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया