गल्याङका स्वास्थ्य प्रमुखले गरे आत्महत्या !
समाधान संवाददाता
२०७७ जेठ २५ गते २२:०२

समाधान संवादादता
पोखरा
स्याङ्जाको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिलाबल्लौ भण्डारी आइतबार साँझ मृतावस्थामा भेटिएका छन् ।
उनी सिनिअर अहेव (अधिकृत छैटाैं) हुन् । आइतबार बिहान घरबाट निस्केका उनको शव साँझ पख घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ४६ वर्षे उनी गल्याङ नगरपालिका २ बटुवाका बासिन्दा हुन् ।

वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक निरञ्जन घिमिरेले शाखा प्रमुख भण्डारीले झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
उनका शव वालिङ ल्याएर प्राथिमक स्वास्थ्य चाैकीमा राखिएकाे प्रहरीले जनाएकाे छ । पछिल्लाे समय उनी आफ्नाे जिम्मेबारी र कामप्रति असन्तुष्टि जनाउँदै आएका उनी नजिकका साथीहरुले बताएका छन्
।
सम्बन्धित









महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
भुजीखोला बाढीको ५ वर्ष : पीडितलाई ऋणको पासो, राहतको आशै मर्यो
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया