गण्डकीमा थप ३७ जनामा काेराेना संक्रमण

समाधान संवाददाता २०७७ जेठ ३० गते ६:३४

समाधान संवाददाता

Advertisement

गण्डकी प्रदेशमा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार याेसँगै गण्डकीमा १ सय ८८ जनामा काेराेना संक्रमण देखिएकाे छ ।

३ वर्षदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा काेराेना देखिएकाे छ । शुक्रबार देखिएकामध्ये पर्वतका १३ जना स्याङ्जाकाे २२ जना र नवलपुरका १ जना र तनहुँकाे १ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया