दीपक मनाङेले बाँडे राहत–तस्बिहरु
समाधान संवाददाता
२०७७ जेठ ३० गते १९:३८

समाधान संवाददाता
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले राहत वितरण गरेका छन् ।
गुरुङले आफ्नो निर्वाचन क्षेत्रका स्थानीयलाई खाद्यान्न वितरण गरेका हुन् । उनी मनाङ ख बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि हुन् ।
क्षेत्रमा पर्ने मनाङ ङिस्याङ गाउँपालिकाका ५२ र नार्फाभूमि गाउँपालिकाका ८ विपन्न घरधुरी गरी ६० परिवारलाई खाद्यान्न वितरण भएको उनका स्वकीय सचिव रोनित गुरुङले जानकारी दिए ।









सम्बन्धित








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया