राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउदै–प्रचण्ड
समाधान संवाददाता
२०७७ जेठ ३१ गते १३:५०

समाधान संवाददाता
सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउन थालेको बताएका छन् ्।
प्रतिनिधि सभाको आजको बैठक सुरु हुनासाथ पहिलो वक्ताका रुपमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गणतन्त्र नेपालले आफुनो जमिन सुरक्षित गर्न खोजेकोमा खुशी व्यक्त गरे ।
प्रतिनिधि सभाको आजको बैठकले संविधान दोश्रो संशोधन विधेयक छलफलपछि पारित गर्दैछ । सोही अवसरमा प्रचण्डले अब राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु महत्वपूर्ण भएको बताए ।
‘यो आम नेपाली जनताको विषय हो, यसमा कसैले जस वा अपजस लिने भन्दा पनि सम्पूर्ण नेपालीले गर्व गर्ने विषय हो ।’ उनले भने–अब हामी गुमेको जग्गा फिर्ता ल्याउने अभियानमा हिडेका छौं । याे कुनै व्यक्ती विशेषकाे मात्रै उपलब्धी हाेइन । सबैकाे जित हाे ।
सम्बन्धित









लामिनारद्वारा ‘मेरो सपनाको घर’ अभियान
बोन म्यारो पीडित थापाको सहयोग याचना
लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा माया गुरुङ
प्रविधिको विकासले हिंसाका स्वरुप फेरिए
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया