भारतले हाम्राे भूमि मिचेको कुरा स्प्रष्ट छ–देउवा
समाधान संवाददाता
२०७७ जेठ ३१ गते १४:२६

समाधान संवाददाता
नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले भारतले हाम्रो भूमि मिचेको कुरा स्पष्ट रहेको बताएका छन् ।
प्रतिनिधि सभामा संविधान दोश्रो संशोधन विधेयक माथिको छलफलमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले राष्ट्रिय अखण्डताका लागि सिंगो देश एक ठाउ मै रहेको बताए ।
सरकारले ल्याएको संशोधन प्रस्तावलाई कांग्रेसको केन्द्रीय समितिले पूर्ण रुपमा समर्थन गरेको जानकारी गराउदै देउवाले आजै बसेको संसदीय दलको बैठकले पनि पूर्ण रुपमा समर्थन गर्ने निर्णय गरेको बताए ।
सरकारको विरोध गर्ने धेरै विषय भए पनि आज त्यो विषयमा प्रवेश नगर्ने भन्दै देउवाले भने–‘राष्ट्रिय हितका लागि, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अखण्डताका लागि सिंगो देश एक छ । यसमा सम्पूर्ण नेपालीको साथ छ ।’
सम्बन्धित








पुष्प सदन एकेडेमीको अभिभावक दिवस
प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सुरु
उत्पादनमा लगानी गर्दै अर्घौं कृषि सहकारी
नेका धादिङ पोखरा समितिको रक्तदानमा ४६ पिन्ट रगत संकलन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया