काेराेनाले विश्वभर ४ लाख २९ हजारकाे मृत्यु

पाेखरा
काेराेना संक्रमणका कारण विश्वभर ४ लाख २९ हजार १ सय ६१ हजार जनाकाे मृत्यु भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी १ लाख १५ हजार ३ सय ४७ जना छ ।
ब्राजिलमा ४२ हजार ७ सय २०, बेलायतमा ४१ हजार ७ सय ४७, इटालीमा ३४ हजार ३ सय १, फ्रान्समा २९ हजार ४ सय १, स्पेनमा २७ सय १ सय ३६ जनाको मृत्यु भएको छ।
यसैगरी विश्वभर ७७ लाख ५७ हजार ७ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा २० लाख ७१ हजार ७ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ८ लाख ५० हजार ५ सय १४, रुसमा ५ लाख १९ हजार ४ सय ५८, भारतमा ३ लाख ८ हजार ९ सय ९३, बेलायतमा २ लाख ९५ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ३६ लाख ७९ हजार ७ सय ४५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनिअमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ५ लाख ५६ हजार ६ सय ६ जना निकाे भएर घर फर्केका छन् ।
ब्राजिलमा ४ लाख ४९ हजार २ सय २५, रुसमा २ लाख ७४ हजार १ सय २८ जना संक्रमणमुक्त भएका छन्।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया