काेराेनाले विश्वभर ४ लाख २९ हजारकाे मृत्यु

पाेखरा
काेराेना संक्रमणका कारण विश्वभर ४ लाख २९ हजार १ सय ६१ हजार जनाकाे मृत्यु भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी १ लाख १५ हजार ३ सय ४७ जना छ ।
ब्राजिलमा ४२ हजार ७ सय २०, बेलायतमा ४१ हजार ७ सय ४७, इटालीमा ३४ हजार ३ सय १, फ्रान्समा २९ हजार ४ सय १, स्पेनमा २७ सय १ सय ३६ जनाको मृत्यु भएको छ।
यसैगरी विश्वभर ७७ लाख ५७ हजार ७ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा २० लाख ७१ हजार ७ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ८ लाख ५० हजार ५ सय १४, रुसमा ५ लाख १९ हजार ४ सय ५८, भारतमा ३ लाख ८ हजार ९ सय ९३, बेलायतमा २ लाख ९५ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ३६ लाख ७९ हजार ७ सय ४५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनिअमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ५ लाख ५६ हजार ६ सय ६ जना निकाे भएर घर फर्केका छन् ।
ब्राजिलमा ४ लाख ४९ हजार २ सय २५, रुसमा २ लाख ७४ हजार १ सय २८ जना संक्रमणमुक्त भएका छन्।









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया