विश्वभर काेराेनाले ४ लाख ३२ हजारकाे मृत्यु

पाेखरा
विश्वभर काेराेनाका कारण ४ लाख ३२ हजार ६ सय ३२ जनाकाे मृत्यु भएकाे छ ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख १५ हजार ७ सय २९ छ।
ब्राजिलमा ४३ हजार ३ सय ३२, बेलायतमा ४१ हजार ७ सय ८३, इटालीमा ३४ हजार ३ सय ४५, फ्रान्समा २९ हजार ४ सय १० संक्रमितको मृत्यु भएको छ।
विश्वभर ७८ लाख ८७ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा सबैभन्दा बढी २० लाख ९३ हजार ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ८ लाख ६७ हजार ६ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। रुसमा ५ लाख २८ हजार २ सय ६७, भारतमा ३ लाख २० हजार ९ सय २२, बेलायतमा २ लाख ९७ हजार ३ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ३७ लाख ६३ हजार १ सय ७९ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक ५ लाख ६१ हजार ८ सय १६ जना छन्। त्यस्तै, ब्राजिलमा ४ लाख ६८ हजार ८ सय ४३, रुसमा २ लाख ७९ हजार ५ सय ३६, इटालीमा १ लाख ७६ हजार ३ सय ७० जना संक्रमणमुक्त भएका छन्।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया