गण्डकी विश्वविद्यालयलाई ४२ करोड ७५ लाख

समाधान संवाददाता २०७७ असार १ गते १६:२९

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश सरकारले स्थापना गर्न लागेको विश्वविद्यालयका लागि ४२ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

Advertisement

आव २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले प्रदेशको शैक्षिक क्षेत्रमा विनियोजन गरिएको बजेट सार्वजनिक गर्दै गण्डकी विश्वविद्यालयका लागि उक्त रकम विनियोजन गरिएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया