नवलपुर र पर्वतका २१ जनामा कोरोना पुष्टि
समाधान संवाददाता
२०७७ असार ३ गते ९:३४

समाधान संवाददाता
गण्डकी प्रदेशमा २१ नयाँ कोरोना संक्रमित थपिएका छन् । नवलपुरमा १८ र पर्वतमा ३ गरी बुधबार बिहान २१ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ । आज थपिएका सबै संक्रमित भारतबाट आएर स्थानीय पालिकाको क्वारेन्टाइनमा बसेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जनकारी दिए ।
प्रदेशका संक्रमितमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ । प्रदेशको दुई जिल्ला मनाङ र मुस्ताङबाहेक ९ वटै जिल्लामा संक्रमित भेटिएका छन् ।
सम्बन्धित









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया