आज मात्रै थपिए ६७१ संक्रमित, नेपालभर ७८४८

समाधान संवाददाता २०७७ असार ४ गते १६:४३

नेपालमा बिहीबार मात्र ६७१ जना काेराेना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६७१ जना कोरोना संक्रमित थपिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुलसंख्या ७ हजार ८ सय ४८ पुगेको छ।

तपाईको प्रतिक्रिया