दलितको बजेट कहाँ खर्च भयो ?

लक्ष्मी सुनार
कोरोना महामारीको बेला प्रदेश सरकारले निकै मेहनतका साथ बजेट ल्याएको छ । स्वास्थ्य क्षेत्रमा केन्द्रित भए पनि अरु धेरै विषयलाई समेत यसले समेटेको छ प्रदेशवासीको भावनालाई यो बजेटले पूरा गर्न सक्छ भन्ने लागेको छ । तर यसमा धेरै सुधार पनि जरुरी छ ।
अहिले धेरै ठाउँमा क्वारेन्टाइन राम्रो नभएका गुनासो आएको छ । महिलाहरु सामूहिक बलात्कारको सिकार बन्न वाध्य छन् । क्वारेन्टाइन राम्रो नभएकै कारण कति मानिसहरु भागेका छन् । मनोपरामर्श नहुँदा आत्महत्या समेत बढ्को छ । यसमा सरकारले विशेष ध्यान दिनुपर्छ ।
कृषि प्राथमिकतामा परे पनि किसानले कृषिमा सयममै मलबिउ पाउन सकिएको छैन । बेरोजगारलाई तालिम दिएर उनीहरुको उत्पादनको बजार सुनिश्चिच सरकारले गरिदिनुपर्छ । महिला, दलितका लागि सम्बोधन त भएको छ । तर शीर्षक छुट्याएर आएको भए हुन्थ्यो । गत वर्ष दलितका नाममा १ करोड छुट्याइएको थियो । तर कहाँ खर्च भयो केही थाहा पाइएन ।
संसदमा प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफलका क्रममा सांसद सुनारले बिहीबार व्यक्त गरेको विचार









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया