पर्वतका ५ स्वास्थ्यकर्मीमा कोरोना, जिल्ला अस्पतालको सेवा बन्द

समाधान संवाददाता २०७७ असार ५ गते ८:४६

समाधान संवाददाता

Advertisement

पर्वत जिल्ला अस्पतालको अत्यावश्यक बाहेकको सबै सेवा बन्द भएको छ। स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि इमर्जेन्सीबाहेक अरु सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परक्षिणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोेजेटिभ देखिएको उनले बताए । गण्डकी प्रदेशमा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको यो पहिलो घटना हो ।

तपाईको प्रतिक्रिया