बेनी जाेमसाेम सडक पहिराेले क्षति
समाधान संवाददाता
२०७७ असार ६ गते १६:५४

एसके थकाली
जाेमसाेम
अविरल वर्षाका कारण बेनी—जोमसोम सडकमा शनिबार बिहानदेखि ठाउँ ठाउँमा पहिरो गएकाे छ। बेनी जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनका अनुसार राहुघाटदेखि अन्नपूर्ण गाउँपालिकाका विभिन्न आधा दर्जन स्थानमा पहिरो गएकाले अहिले सडकमा यातायात सेवा अवरुद्ध भएको छ ।
सडक खुलाउन उक्त खण्डको शर्मा गजुरमुखी जेभीको डोजरले बाटो खुलाउन पहल गरेको उनले बताए । वर्षा रोकिए शनिबार साँझसम्म बाटो खुल्ने जनाएका छन् । सडक अवरुद्ध भए पनि कोरोनाका कारण लकडाउनले सार्वजनिक सवारी आउजाउ बन्द भएकाले बाटो बन्दको असर नपरेको सुपरभाइजर शेरचनले बताए ।
फाइल तस्बिर
सम्बन्धित








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया