पञ्चकन्याको नयाँ उत्पादन बजारमा
समाधान संवाददाता
२०७७ असार ७ गते २०:०८

समाधान संवाददाता
पोखरा
पञ्चकन्या स्टिलले आफ्नो नयाँ उत्पादन ५५० एक्स् डी र ५०० एक्स् डी फलामे छड सार्वजनिक गरेको छ । उक्त उत्पादनमा शुद्ध रसायनिक तत्व सल्फर, फोस्फरस तथा न्यून कार्बनको प्र्रयोग भएको कम्पनीले जनाएको छ । उच्च लचकता, लम्बाइको आकारमा पनि एकरुपता र आकर्षक रिवारले युक्त भएको उत्पादन भएको कम्पनीको दाबी छ । यसअघिको उत्पादन ५०० डी मा ग्राहकले पाउँदै आएको गुणस्तर नयाँ उत्पादनमा कायम गरेको कम्पनीले जनाएको छ ।
रिब्ड डिजाइन भएको ५०० एक्स् डी र ५५० एक्स् डी प्रति युनिटको लम्बाईमा पारदर्शीता स्पष्ट देखिने भएकाले उत्पादन बलियो भएको बताइएको छ । रिबारहरु ८ र ४० मीमीमा बजारमा उपलब्ध हुनेछन् । बारहरुमा कम्पनीले मूल्य वृद्धि गरिएको छैन । ५०० डी ग्रेड पनि पुरानै मुल्य अनुसार नै उपलब्ध भइरहेको पञ्चकन्या स्टिले जनाएको छ ।
सम्बन्धित








पत्रकार र मिडियाको संख्या बराबर !
सम्पादकीय—गुरुङ संस्कृतिका धरोहरलाई श्रद्धासुमन
राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया