मन्त्रीका जिल्लामा योजनाको थुप्रो

कृष्णबहादुर थापा
सत्तापक्षका माननीहरुको अनुहार केही फरक पाएको छु । खाउँ भने दिनभरीको शिकार नखाउँ भने कान्छा बाउको अनुहार । सरकारले यसमा यसमा समयमै ध्यान पु¥याउने छ भन्ने विश्वास व्यक्त गर्छु ।
पूर्वाधार कार्यक्रम पोहोरबाट लागु हुन पाउने थिएन भने हामीले जनतासँग अनुहार देखाउने ठाउँ नै हुने थिएन । त्यो अवसर हामीले पाइएको छ ।
वाररुमको कन्सेप्ट राम्रो छ । प्रभावकारी काम भएको छ ।
आर्थिक मामिलाले असोज मसान्तभित्र अख्तियारी पठाइ काम थालनी गर्ने प्रतिबद्धता जनाएको छ । यो निकै राम्रो प्रयास हो ।
भौतिक योजना मन्त्रालयले अहिले पनि भनसुनका आधारमा योजना सुटुक्क छिराउने विधि स्वीकार्य हुँदैन । सांसदले पठाएका योजना यो कारणलले स्वीकार्य भएन भनेर जानकारी दिनु पर्छ । मन्त्री मन्त्रीको जिल्ला, मन्त्रीका योजनाका चाँङ लगाउने काम भएको छ । यसको अन्त्य हुनुपर्छ । हामी सांसद योजना पाउँदा खुसी हुने र नपाउँदा बेखुसी पनि हुनुहुँदैन ।
गण्डकी प्रदेश सभामा प्रस्तुत विनियाेजना विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा सांसद थापाले साेमबारकाे बैठकमा राखेकाे विचार









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया