लक्ष्मी हुण्डाईद्वारा विशेष प्याकेज सार्वजनिक

समाधान संवाददाता, पाेखरा
नेपालका लागि हुण्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालि (लक्ष्मीहुण्डाई)ले कोरोना महामारीका बेला स्थिती सहज बनाउन आफ्ना ग्राहकलाई विशेष प्याकेज ल्याएको छ । प्याकेज अन्तर्गत ग्राहकहरुले विभिन्न किसिमका छुुट र अन्य फाइदाहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
गाडीको खरिद गर्दाको पहिलो वर्षको मासिक बैंक किस्तामा लक्ष्मी हुण्डाईले ५० प्रतिशत साथ दिनेछ । ग्राहकहरुले आकर्षक नगद छुट, १ वर्षको निःशुल्क बीमा, निःशुल्क सडक कर (आव २०७७/७८) का साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको पनि फाइदा लिन पाइने छ ।
स्वास्थ्यकर्मीहरुका लागि पनि लक्ष्मी हुण्डाईले विशेष प्याकेज उपलब्ध गराउने भएको छ । यससँगै ४ वर्षको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी उपलब्ध गराइने भएको छ । विषम् परिस्थितीमा पनि ग्राहकको सेवामा निरन्तर प्रतिबद्ध रहेको कम्पनीको दाबी छ ।








अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया