पोखरामा उपचाररत १७ संक्रमित एकैदिन घर फर्किए
समाधान संवाददाता
२०७७ असार १२ गते १७:५८
समाधान संवाददाता
कोरोना पुष्टि भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा भर्ना भएका १७ जना निको भएर घर फर्किएका छन् ।
१२ पुरुष र ५ महिला गरी १७ जना कोरोनालाई जितेर घर फर्किएको क्षेत्रीय अस्पतलका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया