पोखरामा पनि देखियो सलह
समाधान संवाददाता
२०७७ असार १४ गते १४:१६

समाधान संवाददाता
गण्डकी प्रदेशको राजधानी पोखरामा सलह किरा देखिएको छ । पोखरा महानगरका कृषि महाशाखाका प्रमुख मनहर कडरियका अनुसार ठूलो संख्यामा नदेखिए पनि पोखरा–१७ महतगौंडामा आज बिहान ८/१० वटा सलह किरा देखिएको हो ।
उनले भने, ‘धेरै ठूलो संख्यामा देखिएको छैन । बिहान एक जना कृषक सलह लिएर महानगरमै आउनुभएको थियो । त्यसको प्रकृति हेर्दा सलह नै हो भन्ने पुष्टि गर्न सकियो ।’ बालीमा क्षति पुग्ने गरेर सलह देखिएको जानकारी अहिलेसम्म कतैबाट नआएको महाशाखा प्रमुख कडरियाले बताए ।
सम्बन्धित








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया