गण्डकीमा ८ सय ९५ जनामा काेराेना संक्रमण
समाधान संवाददाता
२०७७ असार १४ गते १६:४७

पाेखरा
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ९५ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा आइतबार दिउँसाे थप ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा २, म्याग्दीमा २, पर्वतमा १, तनहुँमा १ र पाेखरामा १ जनामा काेराेना पुष्टि भएकाे हाे ।
सम्बन्धित









पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
ट्रेल रनिङ प्रतियोगितामा पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकालाई उपाधि
एनप्याब्सन क्रिकेटमा ५ खेल
ददिको ज्ञानिकामाथि पोखरामा विमर्श
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया