सुवास नेम्बाङ बन्लान् त प्रधानमन्त्री ?

पोखरा
प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला दलकै उपनेता सुवासकुमार नेम्बाङको नाम अघि आएको छ । आफूले पद छोड्नै पर्ने भए उपनेता नेम्बाङको नाम ओलीले नै अघि सारेका हुन् ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल सक्रिय भएपछि ओलीले नेम्वाङलाई भावी प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको स्रोतले बताएको छ ।
ओलीले आफूले प्रधानमन्त्री पद त्याग्नु पर्ने भए सहमतिमै नेम्वाङलाई प्रधानमन्त्री बनाउने तुरुप फ्याकेका हुन् । स्रोतका अनुसार बुधबार दिउँसो ओली प्रचण्डबीच अरु केही नेताबीच भएको छलफलमा ओलीले नेम्वाङको नाम अघि सारेका हुन् ।
ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरु मलाई हटाउने नै हो भने हामी बाहेकबाट विकल्प खोजौं । मेरो त प्रस्ताव त सुवासजीलाई प्रधानमन्त्री बनाऔं ।’ ओलीको प्रस्तावप्रति दाहालले कुनै प्रतिक्रिया भने जनाएनन् ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया