ओलीले प्रचण्डलाई भने–म एमाले बनाउछु, तपाई जे गर्ने हो गर्नुस !

समाधान संवाददाता
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको निर्णायक भनिएको वार्ता निकै छोटाे भएको छ ।
उनीहरुबीच छाटो वार्ता सकिएपछि अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । स्थायी कमिटी बैठकमा सहभागी नभइ संसदको अन्त गरेर के गर्न खोजेको हो भन्दै प्रचण्डले ओलीलाई प्रश्न गरेको श्रोतको दाबी छ ।
जवाफमा प्रधानमन्त्री ओलीले ‘म नेकपा एमाले ब्युताउँछु, तपाईंहरु जे गर्ने हो गर्नुस’ भन्ने जवाफ दिएपछि ओली प्रचण्डको वार्ता टुंगिएकाे स्राेतको दाबी छ ।
यस्तो कुरा गरेर प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेश फेरि ल्याउन थालेको संकेत गरेपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास गएको श्रोतले दाबी गर्याे । प्रचण्डले व्यक्तिको हितभन्दा देशको हित हेर्न राष्ट्रपतिलाई आग्रह गर्छु भन्दै शीतल निवास गएको श्रोतले बतायो ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया