गण्डकीमा थपिए १७ संक्रमित
समाधान संवाददाता
२०७७ असार १८ गते १६:४३
समाधान संवाददाता
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि भएको छ । लमजुङका १६ र कास्कीका १ गरी १७ जनामा कोरोना पुष्टि भएको हो ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३१ पुगेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया