गण्डकीमा थपिए १७ संक्रमित

समाधान संवाददाता २०७७ असार १८ गते १६:४३

समाधान संवाददाता

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि भएको छ । लमजुङका १६ र कास्कीका १ गरी १७ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३१ पुगेको छ ।

तपाईको प्रतिक्रिया