नेकपा स्थायी कमिटी बैठक २२ गतेसम्म स्थगित

समाधान संवाददाता
नेपाल कम्युनिष्ट पार्टि नेकपाकाे जारी स्थायी कमिटी बैठक फेरि स्थगित भएकाे छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा आेलीसंग सम्वाद गर्नका लागि भन्दै शनिबारसम्म स्थगित भएकाे बैठक आज बस्दै नबसी २२ गतेसम्मका लागि स्थगित गरिएकाे हाे ।
बैठक अर्का अध्यक्ष प्रचण्डले स्थगित गरेका हुन । विहीबार बसेकाे बैठकमा केपी सहभागी नभएर संसद अधिवेशन अन्त्य गर्ने घाेषणा गरेपछि उनीसंग सम्वाद गर्ने भन्दै शनिबारसम्मका लागि बैठक स्थगित गरिएकाे थियाे ।
शुक्रबार दुवै अध्यक्षबीच सम्वाद भएपनि आेली नयाँ सम्झाैता गर्न तयार नभएपछि कुरा मिलेकाे थिएन । अाेलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान कायमै राख्दै बैठकमा सहभागी नै नहुने प्रचण्डलाई बताएका थिए ।
उनी निकटस्थ श्राेतका अनुसार अाेली पार्टीमा सम्झाैता नगर्ने, कारवाही गरे नयाँ पार्टी बनाउनु परे पनि बनाउने मुडमा छन् । निर्बाचन आयाेगमा नेकपा एमाले नामक पार्टी दर्ताका लागि निवेदन समेत परिसकेकाे छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया