कास्की र गोरखामा थपिए ९ संक्रमित

समाधान संवाददाता २०७७ असार २० गते १२:५९

समाधान संवाददाता

Advertisement

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाका ५ र पोखराका ४ जनामा संक्रमण देखिएको हो ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८८ पुगेको छ । संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया