पोखरामा २ महिलासहित प्रदेशभर ५ संक्रमित थपिए
समाधान संवाददाता
२०७७ असार २१ गते १९:३९

समाधान संवाददाता
पोखरामा २ महिलासहित गण्डकी प्रदेशमा ५ कोरोना संक्रमित थपिएका छन् । पोखराबाहेक लमजुङ, गोरखा र बागलुङमा १/१ जना थपिएका हुन् ।
बागलुङमा कोरोना पुष्टि भएका पुरुषको भने मृत्यु भइसकेको छ ।
अपडेट – कुवेतबाट आएका थिए पोखराका २ संक्रमित महिला

सम्बन्धित
तपाईको प्रतिक्रिया