थप १८० जनामा कोरोना, २६४ जना डिस्चार्ज
समाधान संवाददाता
२०७७ असार २२ गते १६:४५

समाधान संवाददाता
नेपालमा थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आज थपिएका १ सय ८० सहित नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ।
कुल संक्रमितमध्ये ३४ जनाको मृत्यु भएको छ। गण्डकी प्रदेशभर संक्रमितको संख्या १ हजार १ सय १३ पुगेको छ ।
सम्बन्धित







पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
पाल्पाली सहकारीको सेयर पुँजी पौने २ करोड ६१ लाख
सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया